Sunday, July 12, 2015

खुइले दाईको श्रीमती पुतलीले एकाबिहानै उठेर
भनिछन् ।

'ए हजुर मैले आज राति सपनामा हजुरले मलाई ५
तोलाको सुनको सिक्रि किनेर
ल्यादिएको देखें।'

अनि मुस्कुराउँदै भनिन्, 'यसको अर्थ के
होला ?'

खुइले दाई पनि मुसुक्क हाँस्दै भनेछन्,
'यसको अर्थ आज बेलुका थाहा हुन्छ ।'
.
.
.
.
.
.
बेलुका खुईले दाइ फर्किदा सपनाको फल भन्ने
पुस्तक ल्याएर श्रीमतीलाई दिएछन् र भनेछन् ,

'ल यो पढ यसमा सबै सपनाको अर्थहरु
लेख्या छ।'
बुढि बेहोस...



Related Posts:

  • यस्तै छ नयाँ नेपाल Read More
  • सेरे ~डा.साहेब प्लास्टिक सर्जरी गर्दा कति खर्च लाग्छ? डा.~80 हजार शेरे ~यदि प्लाष्टिक मैले नै दिए भने? डाक्टर ~ ट्वा … Read More
  • एकचोटी राजेश दाई एउटा बारमा छिर्नुभएछ। अनी सबैलाई भन्नुभएछ: हेईईई केटाहरु आज म एकदमै खुशी छु, त्यसैले तिमीहरु पनि खुशी होउ... म पिउदै छु … Read More
  • She - mero mobileko screen crack vayo frown emoticon..He- ohh shit.. Dherai ta vaxainani ?..She - wait im sending screenshot... grin emoti… Read More
  • खुइले दाईको श्रीमती पुतलीले एकाबिहानै उठेर भनिछन् । 'ए हजुर मैले आज राति सपनामा हजुरले मलाई ५ तोलाको सुनको सिक्रि किनेर ल्यादिएको देखें।' … Read More

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts