Showing posts with label Nepali Jokes. Show all posts
Showing posts with label Nepali Jokes. Show all posts

Wednesday, July 15, 2015

Gokarne rukh chadexa


Gokarne rukh chadexa!

tyo rukh ma vako badar le vanexa : oi kina yaha aako?

Gokarne : seu khana.

badar : yo ta aap ko rukh ho. Gokarne : oi hero banis feri mero aagadi. seu khalti ma chaa jhikna de halla nagar..!
..............................................
suninxa tyo badar ICU ma bharna vako xa re! 

grin emoticon
 grin emoticon grin emoticon
Continue Reading →

तस्करी शेरे


शेरेले भारतबाट साइकलमा बोरामा केही
ल्याईरहेको थियो ।

बोर्डरमा पुलिसले सोधेछः के छ यसमा?

शेरेः बालुवा ।

पुलिसलाई विश्वास नलागेर बोरा खनाएर
हेर्यो तर बालुवा बाहेक केहि पाएन ।

यस्तै तरिकाले दुई वर्षसम्म प्रत्येक दिन शेरेले
साईकलमा बालुवा लिएर आउथ्यो ।

अनि पुलिसले बालुवा खनाएर हेर्थ्यो तर
केहि भेट्थेन ।

एकदिन पुलिस घुम्दै जाँदा शेरेलाई भेटेछ र
सोधेछः तैले एउटा कुरा भन् त । म कसैलाई
भन्दिनँ । तैले पक्कै पनि केही त
तस्करी गर्थिस्
तर मैले थाहा पाउन सकिनँ ।

साँच्चै भन् त तैले के तस्करी गर्थिस्?

शेरेः (मुसुक्क हाँस्दै) चोरीको साईकल 😂




😂
Continue Reading →

Sunday, July 12, 2015

हिम्मतवाला मान्छे-धोबी

खड्के : ओइ पड्के संसारको सबैभन्दा हिम्मतवाला मान्छे को
हो ?


पड्के : धोबी

खड्के : किन नि यार?

पड्के : जस्को पनि घरमा जान्छ अनी भन्छ "म्याडम, लुगा

निकाल्दै गर्नुस्, म एकछिनमा आउछु




Continue Reading →

२ जना साथी हरु गफ गर्दै थिए ।
पहिलो साथी (केटीलाई देखाउदै)- हेर त क्या sexy माल जादै छ
दोश्रो साथी- अ साँच्चि माल भन्दा याद आयो ,भाउजुको
हालखबर के छ नि? grin emoticon pacman emoticon


Continue Reading →

एकचोटी राजेश दाई एउटा बारमा छिर्नुभएछ।
अनी सबैलाई भन्नुभएछ: हेईईई केटाहरु आज म
एकदमै खुशी छु,


त्यसैले तिमीहरु पनि खुशी होउ...
म पिउदै छु त्यसैले तिमीहरु पनि पिउ...

यो सुनेर त्यहा भएका सबैजनाले
आज राजेश दाइको तर्फबाट पिउने पाइने भयो
भनेर सकुन्जेल पिएछन।


पछी जानेबेलामा राजेश दाइले भन्नुभएछ: हेई
केटाहरु,

आज म खुशी छु तिमीहरु पनि खुशी छौउ,

मैले पिये तिमीहरुले पनि पियौ,
मैले पैसा तिरे अब तिमीहरु पनि तिर। ...



Continue Reading →

खुइले दाईको श्रीमती पुतलीले एकाबिहानै उठेर
भनिछन् ।

'ए हजुर मैले आज राति सपनामा हजुरले मलाई ५
तोलाको सुनको सिक्रि किनेर
ल्यादिएको देखें।'

अनि मुस्कुराउँदै भनिन्, 'यसको अर्थ के
होला ?'

खुइले दाई पनि मुसुक्क हाँस्दै भनेछन्,
'यसको अर्थ आज बेलुका थाहा हुन्छ ।'
.
.
.
.
.
.
बेलुका खुईले दाइ फर्किदा सपनाको फल भन्ने
पुस्तक ल्याएर श्रीमतीलाई दिएछन् र भनेछन् ,

'ल यो पढ यसमा सबै सपनाको अर्थहरु
लेख्या छ।'
बुढि बेहोस...



Continue Reading →

केटि~म आमा बन्ने वाला छु!

केटा~नाइ यो हुन सक्दैन,हाम्रो प्रेम पबित्र छ!!

केटि~अरे गधा पुरै कुरा त सुन,तिम्रो बाबाले प्रपोज गर्नु भएको छ



Continue Reading →

Flag Counter

Flag Counter

Popular Posts