Wednesday, July 15, 2015

तस्करी शेरे


शेरेले भारतबाट साइकलमा बोरामा केही
ल्याईरहेको थियो ।

बोर्डरमा पुलिसले सोधेछः के छ यसमा?

शेरेः बालुवा ।

पुलिसलाई विश्वास नलागेर बोरा खनाएर
हेर्यो तर बालुवा बाहेक केहि पाएन ।

यस्तै तरिकाले दुई वर्षसम्म प्रत्येक दिन शेरेले
साईकलमा बालुवा लिएर आउथ्यो ।

अनि पुलिसले बालुवा खनाएर हेर्थ्यो तर
केहि भेट्थेन ।

एकदिन पुलिस घुम्दै जाँदा शेरेलाई भेटेछ र
सोधेछः तैले एउटा कुरा भन् त । म कसैलाई
भन्दिनँ । तैले पक्कै पनि केही त
तस्करी गर्थिस्
तर मैले थाहा पाउन सकिनँ ।

साँच्चै भन् त तैले के तस्करी गर्थिस्?

शेरेः (मुसुक्क हाँस्दै) चोरीको साईकल 😂




😂

Related Posts:

  • सेरे ~डा.साहेब प्लास्टिक सर्जरी गर्दा कति खर्च लाग्छ? डा.~80 हजार शेरे ~यदि प्लाष्टिक मैले नै दिए भने? डाक्टर ~ ट्वा … Read More
  • हिम्मतवाला मान्छे-धोबी खड्के : ओइ पड्के संसारको सबैभन्दा हिम्मतवाला मान्छे को हो ? पड्के : धोबी खड्के : किन नि यार? पड्के : जस्को पनि घरमा जान्छ अनी भन्छ "म… Read More
  • २ जना साथी हरु गफ गर्दै थिए । पहिलो साथी (केटीलाई देखाउदै)- हेर त क्या sexy माल जादै छ दोश्रो साथी- अ साँच्चि माल भन्दा याद आयो ,भाउजुकोहालखबर के… Read More
  • She - mero mobileko screen crack vayo frown emoticon..He- ohh shit.. Dherai ta vaxainani ?..She - wait im sending screenshot... grin emoti… Read More
  • केटि~म आमा बन्ने वाला छु! केटा~नाइ यो हुन सक्दैन,हाम्रो प्रेम पबित्र छ!! केटि~अरे गधा पुरै कुरा त सुन,तिम्रो बाबाले प्रपोज गर्नु भएको छ … Read More

0 comments:

Post a Comment

Flag Counter

Flag Counter

Popular Posts