एकचोटी राजेश दाई एउटा बारमा छिर्नुभएछ।
अनी सबैलाई भन्नुभएछ: हेईईई केटाहरु आज म
एकदमै खुशी छु,
त्यसैले तिमीहरु पनि खुशी होउ...
म पिउदै छु त्यसैले तिमीहरु पनि पिउ...
यो सुनेर त्यहा भएका सबैजनाले
आज राजेश दाइको तर्फबाट पिउने पाइने भयो
भनेर सकुन्जेल पिएछन।
पछी जानेबेलामा राजेश दाइले भन्नुभएछ: हेई
केटाहरु,
आज म खुशी छु तिमीहरु पनि खुशी छौउ,
मैले पिये तिमीहरुले पनि पियौ,
मैले पैसा तिरे अब तिमीहरु पनि तिर। ...
0 comments:
Post a Comment